नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
कला र मनोरञ्जन : Article Intertainment
Apr 13, 2012
नयाँ वर्षको अवसर पारेर लगनगाँठो कस्दै माल्भिका I
मिस नेपाल भएकि माल्भिका सुब्बाले अब लगन गाँठो कस्ने भएकी छिन् । रियाज श्रेष्ठका साथमा नयाँ वर्षको वैशाख १३ गते यी पूर्व नेपाल सुन्दरीले लगनगाँठो कस्ने पक्का भएको छ। माल्भिकाले भनिन्- 'हो हामीले विवाह गर्ने निर्णय गर्‍यौं, विवाहको निम्ता कार्ड नछापुन्जेल यस विषयमा कुनै पनि कुरा सार्वजनिक नगर्ने भन्ने थियो तर खबर बजारमा फैलिहाल्यो।' लामो समय अमेरिका बसेर हाल काठमाडौंमै बस्दै आएका रियाजसँगको उनको तीनवर्षे अफेयर विवाहमा परिणत हुन लागेको हो। कार्यक्रमका सिलसिलामा अमेरिका पुगेका बखत माल्भिकाले पहिलो पटक रियाजलाई भेटेकी थिइन्।

पोष्ट प्रोडक्सनमा रहेको गुड बाई काठमाडौंकी यी नायिका र रियाजबीचको अफेयरका समाचार बेलाबखत आइरहे पनि उनीहरूले आफ्नो सम्बन्धका बारेमा खासै जानकारी दिएका थिएनन्। साप्ताहिकले केही समयअघि कुराकानी गर्दा प्रेमका बारेमा मज्जाले खुलेर बोलेकी माल्भिकाले विवाहको निधो नहुन्जेलसम्म प्रेमी रियाजको नाम सार्वजनिक नगर्न आग्रह गरेकि थिइन्।  साप्ताहिकको गत भ्यालेन्टाइन अंकमा सर्वोत्कृष्ट आकर्षक महिला बन्न सफल माल्भिकाको सुन्दरता मिस नेपाल भएको १० वर्षपछाडि पनि यथावतै छ। आफूलाई नियमित अपडेट गर्दै जानु उनलाई सर्वाधिक आकर्षक महिला बनाउने आधार बन्यो। सर्वेक्षणका क्रममा सहभागीहरूले आफ्नो सुन्दरता कायम राख्न सक्ने भनेर उनको प्रशंसा गरेका थिए।

पछिल्लो समय अक्सर कार्यक्रममा माल्भिका र रियाजसँगै देखिने गरेका थिए। माल्भिका र रियाजले एक अर्कालाई राम्रोसँग बुझिसकेपछि यो सम्बन्धलाई वैवाहिक रूप दिन लागेका हुन्। आधुनिकतालाई राम्रोसँग बुझेका उनीहरूको विवाह गराउन दुवै परिवार अग्रसर भएपछि माल्भिका तथा रियाजले त्यो बाटोमा जाने निर्णय लिएका हुन्।

विवाहको औपचारिक निर्णय भैसकेपनि प्राविधिक रुपमा थुप्रै कार्य गर्नुपर्ने भएकाले माल्भिका यो खबर सार्वजनिक गर्न चाहिरहेकी छैनन्। रियाज पनि माल्भिकाझैं मौन छन्। 'अब हामी विवाहको बाटोमा अग्रसर भएका छौं,' माल्भिका भन्छिन्- तर विवाह मिति अझै केही पर नै भएकाले यो विषयमा बोल्न छिटो हुन्छ कि जस्तो लागिरहेको छ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो