नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
स्थानीय समाचार : National Local News
Apr 28, 2012
नगरकोट जाने बाटो बन्द
रोशन शिल्पकार, भक्तपुर, वैशाख १६- नगरकोट जाने बाटो भक्तपुर कमलविनायक-४ का बासिन्दाले अनिश्चितकालीन बन्द गरेका छन्। लामो समयदेखि सडक डिभिजन र भक्तपुर नगरपालिकाको विवादका कारण यसको निर्माण रोकिएको थियो। अहिले सडक डिभिजनले ढलसहितको बाटो निर्माण गर्न लाग्दा नगरपालिकाले रोकेपछि स्थानीय त्यसको विरोधमा उत्रेका हुन्।
पर्यटकीय क्षेत्र नगरकोट जाने बाटो विगत केही वर्षदेखि निर्माण हुन नसक्दा सो बाटो भएर आवतजावत् गर्न कठिनाई हुँदै आएको थियो। अहिले सो बाटो निर्माण हुन लाग्दा ढलको विवादले पुनः रोकिएपछि असन्तुष्टि बढेको हो।

ढल नहुँदा समस्यामा परेको भन्दै स्थानीयले बाटो ढलसहित निर्माण हुनुपर्ने माग राख्दै आएका थिए। सडक डिभिजनले ढलसहतिको बाटो बनाउन सबै मिलाइसकेको अवस्थामा भक्तपुर नगरपालिकाले पूर्वाग्रहीरुपले निर्माण रोकेको आरोप स्थानीयको छ। स्थानीय भाइराज थापाले बाटो निर्माणका लागि धेरै धाएपछि बल्ल बन्न लागेको थियो भन्दै थपे- नगरपालिकाले बनाउन स्वीकृति नदिएसम्म बाटो बन्द गरिनेछ।

उनले ७ वर्षअगाडि पनि ढल राख्‍नका लागि २० लाख रुपियाँ सङ्कलन गरी सम्पूर्ण सामग्री मिलाइसकेको तर नगरपालिकाका कारण ढल निर्माण हुन नस्कदा सामग्री टुटफुट तथा चोरी भएको बताए। अहिले पनि सोही अवस्था सिर्जना हुन लागेको भन्दै उनले सम्बन्धित निकायले जाँचबुझ गरी बाटो निर्माणका लागि स्वीकृति दिनुपर्ने बताए।

कमलविनायक-४ देखि नगरकोटको ४०० मिटर बाटो केही वर्षदेखि बिग्रेको छ। यही कारण धुलो उड्ने, पानी घरघरमा छिर्ने समस्या भोग्दै आएको स्थानीयको भनाई छ। यसैबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार सम्बन्धितहरुबीच वार्ताका लागि आह्वान गरेको छ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो