नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
कला र मनोरञ्जन : Article Intertainment
May 04, 2012
देखाईदिन्छु सबै कुरा, पैसा तिरेपछि
देखाईदिन्छु सबै कुरा, पैसा तिरेपछि

जिन्दगीमा मोजमस्ती गर्नैपर्छ राति………..

यो गीत चलचित्र ‘लक’ को हो । नेपाली सिनेमामा आईटम गीत राख्ने क्रममा चलचित्र लक पनि मुक्त हुन सकेन । ऋषि न्यौपानेको निर्देशनमा तयार भएको यो चलचित्रको एक आईटम गीतमा यस्तै शब्द रहेको छ । पैसा तिरेपछि सबै कुरा देख्न पाईने भन्दै सेक्सी आईटम गीत गर्ने मोडल हुन्, सम्झना प्याकुरेल ।

चलचित्र चलाउनका लागि आईटम गीत राख्नुपर्छ र त्यसमा नायिकाको या मोडलको मस्त जवानी देखाउनु पर्छ भन्ने सोच हावी हँुदै गएको बेला ‘लक’मा पनि यस्तै एक आईटम गीत राखिएका छ । यो गीतको शब्द निर्देशक ऋषि न्यौपानले नै कोरेका हुन् । चलचित्रको गीतले अझ यस्तो पनि भन्छ

…….गाला मेरो फुटेको छैन

अलिकति चर्केको छ, नपत्याए आउ जाँच्न पाईन्छ

तर पैसा तिरेपछि………..

यो गीतले भन्न खोजेको कुरा अर्थ लगाउँदै जाने हो भने निकै अश्लिल हुन्छ । गीतको मुख्य बोलले भने यस्तो छ ः

आखा झिमिक्क, माल गायव………..

यसरी चलचित्र ‘लक’मा समावेश गरिएको यो गीतले नेपाली चलचित्रको आईटम गीतको दृश्य मात्र होइन, शब्द पनि उच्छृङखल र अश्लिलता तर्फ लागेको देखिन्छ । गीत संगीत कि त अश्लिल कि त हुबहु चोर्ने प्रवृत्ति बढेको छ । चलचित्र ‘थ्यांक्यु’को गीतलाई नै हेर्न सकिन्छ :

कान्छी बदनाम भई डार्लिङ तिम्रो लागि………….

नेपाली चलचित्रका गीतमा यस्तो शब्द समावेश हुनुलाई के भन्ने ? आईटम गीत भन्ने बित्तिकै नायिकालाई नंग्याउनुपर्छ र अश्लिल शब्द राख्नुपर्छ भन्ने त छैन नि ।
onlinekhabar


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु

Wasta ma yo git le paisa ko lagi rat vari,din vari jo sukai sanga sutdai hidne gareko yatharta kura ho.paisa kamaune sajilo upaya baneko6 mahila haru lai yo kheti.yo sahariya samaj ko bastabik chitran ho.paisa ko lagi aafnu ijat din 2guna rat 4guna bechiraheka6n hamra chelibeti harule.! - Subash ghimire


अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो