नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
स्थानीय समाचार : National Local News
May 08, 2012
काठमाडौंमै भेटियो चरेस कारखाना
माधव दुलाल  - काठमाडौं, बैशाख २६ – काठमाडौंको सितापाइलामा चरेश कारखाना फेला परेको छ । लागु औषध कानुन कार्यान्वयन इकाई नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले सितापाइलामा चरेश कारखाना फेला पारेको हो । कारखानाका संचालक बागलुङ घर बताउने देवेन्द्र विक्रम रोक्कालाई प्रहरीले पक्रेको छ ।
 

सिरक व्यापारको नाममा संचालित चरेश कारखानाबाट रोक्काका सहयोगी बाग्लुङका गोविन्द कुमार रोक्का छन्त्याल, रुकुम तकसेरा घर बताउने मनजित घर्तिमगर र बाग्लुङ बुर्तिबाङ घर बताउने नगेन्द्र थापालाई पनि प्रहरीले पक्रेर आज सार्वजनिक गरेको छ ।

‘पाँच रोपनी क्षेत्रफलमा फैलिएको २ तले घरमा चरेश कारखाना संचालन गरेको देखियो’, इकाईका प्रमूख एसएसपी नवराज सिलवालले भन्नुभयो, ‘श्रीमती र छोरालाई क्यानाडामा राखेर भारतको गोवा हुँदै चरेश क्यानाडा निर्यात गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’ रोक्काले चरेश जापान र जर्मनीमा पनि निर्यात गर्ने गरेको सिलवालले बताउनु भयो ।

रोक्का २०२७ सालदेखि चरेशको कारोवारमा संलग्न रहेको प्रहरी बताएको छ । प्रहरीले बा २ च ६१७० नम्बरको गाडी, बैंक अफ काठमाण्डु लिमिटेड तथा एभरेष्ट बैंक लिमिटेड लगायत विभिन्न बैंकको ३५ थान चेक बुक, विभिन्न बैकहरुको एटिएम कार्ड १२ थान, मोबाईल ४ थान बरामद गरेको छ । यस्तै ४९ हजार नेपाली रुपैयाँ,  हजार भारतीय रुपैयाँ, अवैध लागू औषध चरेस सिरक भित्र लुकाई कागजको ठूलो काटुन बक्समा राखी लैजान लागेको अवस्थामा १ सय ५ किलोग्राम र देवेन्द्रको सितापाईला गाविस ५ मा रहेको घरबाट ३५ किलोग्राम चरेश बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै फलामको तौल मेशिन १ थान, अवैध चरेश तताई पाता बनाउनको लागि प्रयोग गरिने ईलक्ट्रोनिक मेशिन १ थान, प्लाष्टिक प्याक गर्न प्रयोग गरिने मिशिन ४ थान पनि बरामद गरेको जनाएको छ ।

प्रहरीको विज्ञप्ती
अवैध लागूऔषध चरेश तथा निर्माण उपकरण सहित पक्राऊ

१. मुख्य अभियुक्तको विवरणः–

    नामः– देवी भन्ने देवेन्द्र विक्रम रोक्का (छपाली)
    उमेरः– ५३ बर्ष
    शैक्षिक योग्यताः– एसएलसी पास
    स्थाई ठेगानाः– बाग्लुङ जिल्ला तमान गा.वि.स ६ घर बताउने
    अस्थाई ठेगानाः– काठमाण्डौ जिल्ला सितापाईला गा.वि.स वडा नं.५

२. पक्राऊ अन्य अभियुक्तहरुः–

— बाग्लुङ, तमान तर्फ घर बताउने बर्ष ४८, को गोविन्द कुमार रोक्का छन्त्याल
—    रुकुम तकसेरा गा.वि.स घर बताउने बर्ष ६० को मनजित घर्तिमगर
—    बाग्लुङ बुर्तिबाङतर्फ घर बताउने बर्ष ३० को नगेन्द्र थापा

३. घटना विवरणः–

मिति २०६९।०१।२४ गते सांझ१७ः०० बजेको समयमा विशेष सुराकीको आधारमा का.जि बांडभन्ज्याङ गा.वि.स वडा नं. ५ स्थित जेसिसे सामुदायिक वन नजिकै रहेको पृथ्वी राजमार्गबाट नागढुङ्गा तर्फ आउदा बाँया पर्ने सार्वजनिक सडक किनारामा बा २ च ६१७० नंं को टाटा मोवाईलको गाडी रोकिरहेको अवस्थामा चरेश सहित  मानिस पक्राउ गरिएको ।

४. बरामद गरिएको सर–सामानहरुः—

– बा२च ६१७० नं.को गाडी
– बैक अफ काठमाण्डौ लिमिटेड तथा एभरेष्ट बैंक लिमिटेड लगायत विभिन्न बैंकको ३५ थान चेक बुक, विभिन्न बैकहरुको ए.टि.एम कार्ड १२ थान, मोवाईल ४ थान, ने.रु. ४९०००।– भा.रु. ७०००।– अवैध ला.औ.चरेस सिरक भित्र लुकाई कागजको ठूलो काटुन वक्समा राखी लैजान लागेको अवस्थामा १०५     किलोग्राम र निज देवेन्द्रको का.जि सितापाईला गा.वि.स ५ स्थित घरबाट ३५ किलोग्राम चरेश बरामद गरिएको । (जम्मा १३६ किलोग्राम चरेश)
–    फलामको तौल मेशिन १ थान
–    अवैध चरेश तताई पाता बनाउनको लागि प्रयोग गरिने ईलक्ट्रोनिक मेशिन १ थान
–    प्लाष्टिक प्याक गर्न प्रयोग गरिने मिशिन ४ थान
–    –यापिङ्ग प्लाष्टिक रोलहरु    

५. अपराधिक पृष्ठभूमीः–

–    निज देवेन्द्र विक्रम रोक्का छपाली २०२७ साल देखि अवैध ला.औ.(चरेश) ओसार पसार तथा विक्री वितरणमा   निरन्तररुपमा संलग्न रहेको
–    मिति २०३६ असाढमा ला.औ.चरेश केशमा काठमाण्डौबाट पक्राउ भै १ महिना १५ दिन कारागार बसि धरौटीमा छुटेको ।
–    मिति २०४२ चैत्र ७ गते पक्राउ परी ४ वर्ष ६ महिना जेल भुक्तान गरेको  
–    निजले नेपालबाट लामो समय देखि अवैध ला.औ.चरेश भारतको गोवा हुँदै समुद्री मार्ग मार्फत क्यानडा र जर्मनीमा पठाउने गरेको ।
नोटः– निज देवेन्द्र विक्रम रोक्का छोपाली विगत लामो समय देखि अन्तराष्ट्रिय नेटवर्कमा संलग्न रही अवैध लागु औषध चरेशको कारोवार गर्ने गिरोहको एक मुख्य व्यक्ति भएको ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो