नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
कला र मनोरञ्जन : Article Intertainment
May 10, 2012
सुहागरातबारे सोध्दा माल्भिका सन्किईन्

केही साताअघि मात्र लगनगाँठो कँसेर हनिमुनमा रमाईरहेकी पूर्व मिस नेपाल माल्भिका सुब्बालाई उनका पुरुष फ्यानले सताएपछि आक्रोशित भएकी छिन् ।
हनिमुनकै बिषयलाई लिएर उनका फ्यानहरुले फेसबुकमा पठाएका अश्लिल म्यासेज र कमेन्ट देखेपछि माल्भिकाको पारो चढेको छ यतिखेर । आफ्नो निजी जीवनमा फ्यानहरुले हद नाघेर टिप्पणी गरिरहेको महसुस गरेपछि सुब्बाले फेसबुकबाटै आक्रोश पोखिन् ।

‘हरेक कुराको हद हुन्छ । अर्काको निजी जिवनमा कमेन्ट गर्ने पनि एउटा हद हुन्छ ।’ सुब्बाले बिहिवार फेसबुक पेजमा लेखिन-’ यस्ता धेरै लोग्ने मान्छे हुनुहुन्छ, जसले मलाइ यस्ता म्यासेज धेरै पठाउनुभयो, पेजमा मुख छाड्नु भयो, म चुप लागेर वसें अव पुग्यो ।’ उनले एकजना फ्यानले गरेको कमेन्टलाई प्रतिनिधि कमेन्टका रुपमा पेश गरेकी छिन् । ज भन्दै माल्भिकाले एकजना पुरुषले पठाएको म्यासेस समेत लेखेकी छिन् ।
एक फ्यानले उनलाई लेखेछन- ‘माल्भिका जी, सुहागरात कस्तो भयो त, ववाल भयो होला नी हैन, । दुलहाले निदाउन त दिएनन् होला, अमेरीकादेखि आएका नेपाल माल खोज्दै हा.हा.हा ।’ यसरी कमेन्ट गर्ने वा म्यासेज पठाउने उनका पुरुष फ्यान यी एउटामात्र हैनन भन्ने कुरा उनको लेखाईले प्रष्ट हुन्छ । बिहे सुहागरातकै दिनदेखि यसरी सताउन थालेपछि माल्भिकाको पनि के लागोस् र ? आक्रोश पोखिन फेसबुकबाटै ।

बिहे गरेपछि सुहागरात त सवैले मनाउँछन् । आखिर यस्तो बिषयमा म्यासेज पठाएर, कमेन्ट लेखेर किन मनोरञ्जन लिन्छन पुरुष फ्यानहरु भन्नेमा उनको आक्रोश छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो