नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
समाचार : Top Stories
Jun 03, 2012
पूर्व सभासद अधिकारीद्वारा जनतासमक्ष क्षमायाचना
पोखरा, जेठ २१ - पूर्व सभासद् रविन्द्र अधिकारीले संविधान निर्माण गर्न नसकेकोमा कास्कीका नागरिकसँग माफी माग्नुभएको छ । २०६४ साल चैत्र २८ गते भएको संविधानसभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार भई चुनाव जितेका नेता अधिकारीले संविधानसभा विघटन भएपछि पहिलोपल्ट पोखरामा पत्रकार सम्मेलन गर्दै संविधान नबन्नुको नैतिक जिम्मेवारी लिदै माफी माग्नुभएको हो । आफुहरुले संविधान निर्माणका लागि प्रयास गरेको भएपनि शीर्ष नेताहरु र त्यसमा पनि एकीकृत नेकपा माओवदीका कारण संविधान बन्न नसकेको भन्दै आक्रोश पोख्नुभएको छ । अनेकौं विकल्प र समय रहँदारहदै माओवादीको गलत मनसाय र कदमका कारणले जेठ १४ गते मध्यराती संविधान सभाको विघटन भएको भन्दै अधिकारीले यसवाट नेकपा एमाले चिन्तित भएको बताउनुभयो । अधिकांश समय माओवादी आलोचनामा खर्चेका नेता अधिकारीले अझैपनि सहमतिको विकल्प नभएको बताउनुभएको छ । अब फेरी संविधान सभालाई पुर्नगठन भने गर्नु नहुने उहाँको तर्क छ । सहमति गरी अनुमोदनका लागि केहि दिनका लागि पुर्नगठन गर्न सकिए पनि छलफलकै लागि पुर्नस्थापना गर्ने कुरा अब असम्भव रहेको उहाँको भनाई छ । संविधानसभाले संविधान दिन नसके फेरी चुनावमा नउठ्ने भनि यसअघि नै घोषणा गरेका नेता अधिकारीले आफ्नो पूर्व घोषणामा अडिग रहेको बताउनुभयो । आगामी मंसिर ७ मा घोषणा गरिएको निर्वाचन कुनैपनि हालतमा नहुने उहाँले ठोकुवा गर्नुभयो । नेता अधिकारीले कास्की जिल्ला, पोखरा र आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणसँगै सार्वजनिक लेखा समितिमा रही भ्रष्टचार र अनियमितताका विरुद्ध निरन्तर संघर्ष गरेको दाबी गर्नुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो