नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
Weblink Makalu IT Services :
Jun 03, 2012
दाजुभाइबीचको काटमारमा मृत्यु भएकाहरुको शव सदरमुकाम लैजाने तयारी

बैतडी, जेठ २१- सहोदर दाजुभाइबीच घरायसी विवादले सुरु भएको घर झगडा चर्केर काटमार हुँदा मृत्यु भएका सात जनाको शव अहिले जिल्ला अस्पताल, बझाङ लैजाने तयारी भएको छ। शव सदरमुकाम लैजाने तयारी भए पनि सवारी साधन नमिल्दा ढिलाइ भइरहेको छ।
 बझाङको दुर्गम गाविस स्याडी-९ दलितबस्तीमा शनिबार साँझ दुई दाजुभाइबीच भएको झगडाले उग्ररुप लिएपछि सात जनाको मृत्यु भएको थियो।
 मृतकहरुको शव सदरमुकाम लैजाने तयारी भइरहे पनि सवारी साधन नमिलेका कारण केही ढिला भएको बझाङका प्रहरी नायब उपरीक्षक सूर्य केसीले बताए। दलितवस्तीका दुई दाजुभाइ गगन विक र वीरजित विकको परिवारबीच जग्गाको विषयमा विवाद भएर काटमार भएको प्रहरीले जनाएको छ।
 घटनामा वीरजित विक पक्षका पाँचजना र गगन विक पक्षका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा वीरजित विककी ३५ वर्षीया श्रीमती झाक्रीदेवी विक, आठ वर्षीय छोरा राजेन्द्र विक, तीन वर्षीय छोरा करन विक, चार वर्षीय छोरा केशव विक र दुई वर्षीया छोरी लक्ष्मी विक रहेका छन्।यसैगरी गगन विकका तीन वर्षीय छोरा पवन विक र दुई वर्षीया छोरी पवित्रा विकको मृत्यु भएको छ।घटनामा घरेलु हतियार चक्कु, बन्चरो, खुँडा प्रयोग गरिएको जनाइएको छ। काटमारमा पाँच वर्षमुनिका पाँच नाबालकको समेत हत्या भएको छ। घटनास्थल सदरमुकाम चैनपुरबाट करिब एक दिनको पैदल दूरीमा पर्दछ। सो गाउँ बैतडीको पूर्वी सिमानासँग जोडिएको छ।सातजनाको विभत्स हत्याले पूरै गाउँ अहिले त्रसित बनेको छ।
 - रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो