नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
समाचार : Top Stories
Jun 05, 2012
कसले गर्ने संविधानसभा पुनर्स्थापना ? "गच्छदारले भने'
२३ जेठ, काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान पुनस्र्थापना गर्न सकिने बताए लगत्तै गठवन्धनकै एक नेता बिजयकुमार गच्छदारले त्यो संभव नभएको बताउनुभएको छ ।

सरकारमा सहभागी दलको गठवन्धनले मंगलबार आयोजना गरेको अन्तरक्रिायमा गच्छदारले भन्नुभयो-’कसले र कसरी गर्न सक्छ पुनस्र्थापना ?’पहिले राजामा कार्यकारी अधिकार भएका कारण संसद पुर्नस्थापना भएपनि अहिले त्यो अबस्था नभएको गच्छदारको भनाई थियो । नयाँ चुनाव नै एकमात्र विकल्प भएको भन्दै उहाँले भन्नुभयो -’कांग्रेस, एमाले लगायतका दलहरु किन चुनावमा जान डराइरहेका छन् ? लोकतान्त्रिक पद्दति मान्ने हो भने चुनावको लागि तयार हुनुपर्छ ।’

सबै चुनावमुखी भएका कारण अहिले बन्द, हडताल लगाएतका कार्यक्रम बन्द भएको गच्छदारको दावी छ । ‘अहिले सबैले चुनाव चाहेका छन्’ गच्छदारले भन्नुभयो -’मधेसी, जनजाति, दलित लगायतका पिछडिएका वर्गले आफ्नो अधिकार अब हुने नयाँ चुनावबाट मात्र सम्भव हुने देखेका छन् ।’

कांग्रेस-एमालेले संविधान नबन्नुको दोष माओवादीलाई लगाएर आफू चोखिन खोजेको बताउनुभएको छ । अन्तक्रिर्या कार्यक्रममा माओवादीका शीर्ष नेताहरुसँगै हार मिलाएर बसेका गच्छदारले मोर्चाको भन्दा पनि माओवादीको बढी बचाउ गरे । प्रचण्डपछि बोलेका गच्छदारले संविधानसभा चुनावबाट माओवादी सबैभन्दा ठूलो दल भएपछि कांग्रेस-एमाले आत्तिएको बताउनुभयो । ‘संविधानसभा चुनावले कांग्रेस र एमालेको आकार खुम्च्यायो, त्योबेलादेखि नै उनीहरु अत्तालिएका थिए’ गच्छदारले भन्नुभयो ।

संविधानसभामा बहुमतीय प्रकृयामा जान आफूहरु तयार भएपनि पिटापिट हुन्छ र रगत बग्छ भनेर कांग्रेस-एमालेले भनेका र त्यही कारण जान नसकिएको बताउनुभयो । ‘सहमतिको विकल्प छैन भन्ने तर आफ्नो अडानबाट पछि नहट्ने कांग्रेस-एमालेको प्रवृत्तिले संविधान बन्न सकेन’ गच्छदारले भन्नुभयो ।

अर्को विकल्प नभएकाले आफूहरुले चुनाव घोषणा गर्नु बाहेक अर्को विकल्प नभएको पनि गच्छदारले बताउनुभयो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बैठक बसाउन सहयोग नगरेको गच्छेदारको आरोप छ । ‘प्रचण्ड जीहरु तयार हुँदा पनि सभाध्यक्ष नेम्वाङ तयार हुनुभएन, संवैधानिक समिति बैठक बसाउन पनि सभापति निलाम्बर आचार्य तयार हुनुभएन’ गच्छदारले भन्नुभयो -’नेम्वाङ र आचार्यले पहल नगर्दा पनि संविधानसभा अवशान हुने अवस्थामा पुग्यो ।

भाषण गर्ने क्रममा गच्छदारले माओवादीको बचाउ गर्दागर्दै पनि धेरैपटक चिप्लिनुभयो । कांग्रेस र एमालेका कारण संविधान बनेन भन्न खोज्दा उहाँले कतिपटक एमाले र माओवादी तथा कांग्रेस र माओवादीका कारण यस्तो भयो भन्नुभयो । उहाँ चिप्लिएको थाहा पाएर सँगै रहेका प्रचण्ड मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो