नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
समाचार : Top Stories
Jun 05, 2012
सरकार समर्थक दलका नेतालाई के भने नागरिकले ?
काठमाडौं, जेठ २३ - नागरिक समाज तथा विभिन्न पेशा ब्यवसायका नागरिकले नयाँ चुनावको विकल्प नभएको बताएका छन् । सत्तारुढ र सरकार समर्थक दलले काठमाडौंमा गरेको कार्यक्रममा सहभागिहरुले नया चुनावमा जानु नै अहिलेको उत्तम विकल्प भएपनि त्यसका लागि दलहरुवीच सहमति आवश्यक रहेकोमा जोड दिएका हुन् । राजनीतिक विश्लेषक सीके लालले सहमति निकै गाह्रो कुरा भएपनि त्यसको विकल्प नभएको बताउनुभयो ।

उहाँले संविधानसभा ब्युताउने विकल्प असान्दर्भिक भएकाले अग्रसरता लिएर तत्काल सहमतिको वातावरण बनाउन प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गर्नुभयो । संसद रिक्त रही रहे सडक हावी हुने सम्भावना धेरै हुने भएकाले त्यसतर्फ सचेत हुन दलका नेताहरुलाई आग्रह गर्नुभयो । लेखक खगेन्द्र संग्रौलाले विधायिका रित्तिएको बेला चुनावको विकल्प नभएको टिप्पणी गर्नुभयो । दलहरुवीचको सहमति आवश्यक भएपनि सहमति सत्ताको टपरी बाँडफाँडका लागि गरिनु नहुनेमा सचेत गराउनुभयो ।
पत्रकार महासंघका अध्यक्ष शिव गाउलेले राजनीतिक सहमति कायम गरेर नया चुनावमा जानुपर्ने धारणा राख्नुभयो । सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको दुब्र्यवहारको विरोध गर्दै अध्यक्ष गाउलेले राजनीतिक दल र सरकार गम्भिर भएर सहमति खोज्नुपर्ने बताउनुभयो । साप्ताहिक पाक्षिक पत्रिका सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले संविधानसभाको पुनस्र्थापना उपयुक्त विकल्प नभएको जिकिर गर्नुभयो ।
ब्यांकर अनिल शाहले संविधानसभा विगठनले सवैलाई दुखि बनाएपनि अझै विकल्पहरु बाकी रहेकाले सवै दलहरु एक हुनुपर्ने र निकासको उपयुक्त बाटो खोज्नुपर्ने बताउनुभयो । चलचित्रकर्मी अशोक शर्माले आयातित सल्लाहलाई बढि महत्व दिएका कारण समस्या बढ्ने गरेको धारणा राख्नुभयो ।
हास्य कलाकार जितु नेपालले ४ बर्षसम्म संविधानसभाको फिल्म हेरेपनि अन्तिममा हिरो र भिलेन चिन्न नसकिएको ब्यङ्ग गर्नुभयो । सैन्यविद सीवी गुरुङ्गले सेनाको योगदान र पृष्ठभुमिलाई यदाकदा चुनौती दिने गरिएकोमा गुनासो गर्नुभयो । नेपाली सेनाले सधै लोकतान्त्रिक राजनीतिक कदमलाई स्वीकार्ने बताउनुभयो  ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो