नेपाली समय:
नेपालको राष्ट्रिय गान / National Song In Nepal
Life insurance weblink makalu Notes Bord astha poluclinic
Others Photos
  • donate
  • volunters
  • web
  • weblink makalu
नेपाली पात्रेा
ईमकालु जनमत
ईमकालु डट कम लाई तपाँई कसरी प्रोत्साहीत गर्नु चाहानु हुन्छ ?
  दैनिक भिजिट गरेर नयाँ नयाँ जानकारी लिएर
  सुचना ,समाचार,लेखरचना हरु पठाएर
  सल्लाहा,सुझाव र प्रतिकृया हरु दिएर
  अरुनै केही गरेर
कला र मनोरञ्जन : Article Intertainment
Mar 15, 2012
इलाममा खोलियो दुलही रानीको घुम्टो
चैत्र १७ बाट देशभर एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र 'दुलही रानी'को इलाममा च्यारिटी सो सम्पन्न भएको छ । इलामको शान्तिपुर गाबिसमा रहेको शान्तिपुर उच्च माबिको खुल्ला प्रांगणमा चलचित्रको प्रदर्शनी गरिएको थियो । चलचित्रको च्यारिटी सोको लागि निर्देशक शोभित बस्नेत, कलाकार जयकिशन बस्नेत र जीके शर्मा सहितको टोलि पुर्व आएको छ ।


   इलामको शान्तिपुरका स्थानीय नेपाली चलचित्र प्रेमी दर्शकको आग्रह र माग बमोजिम आफु चलचित्र लिएर आएको निर्देशक बस्नेतले बताए । कुनै पनि सिनेमा हल नभएको सो स्थानमा चलचित्र बिध्यालयको प्रांगणमा प्रदर्शन गरिएको हो । एक सोको लागि मात्र चलचित्र प्रदर्शन गर्ने कुरा भए पनि दर्शकको भिड थामिनसक्नु भएपछि तीन दिनमा जम्मा ७ सो प्रदर्शन भएको थियो । सोमबार दुई, मंगलबार चार र बुधबार एक गरि जम्मा सात सो देखाईएको हो । प्रत्येक सोमा करिब २५० देखि ३०० दर्शकको सहभागिता रहेको थियो । करिब २००० इलामेली दर्शकले चलचित्र हेरेको निर्देशक बस्नेतले बताए । यो प्रदर्शनीबाट करिब २ लाख कलेक्सन भएको उनले जानकारी गराए ।


   चलचित्र हेरिसकेपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि त्यहा पुगेको टोलि नै उत्साहित बनेको थियो । यो प्रदर्शनी पछि चलचित्रले सफलता पाउनेमा ढुक्क भएको निर्देशक बस्नेतले बताए । आफ्नो अभिनयलाइ पनि दर्शकले रुचाएपछि कलाकार जय किशन बस्नेत र जीके शर्मा समेत हर्षित देखिन्थे । च्यारिटी सो पछि पुर्वान्चलमा प्रोमोशन गरेर मात्र टोलि काठमाडौँ फर्कने भएको छ । जसअनुरुप बिर्तामोडमा भैरहेको पुर्वान्चल महोत्सवमा पुगेर टोलीले चलचित्र बारे जानकारी दिन भ्याएको छ । बिर्तामोड, दमक र धरानका संचारमाध्यम र संचारकर्मीलाइ चलचित्र बारे जानकारी दिने कार्यक्रम समेत यो टोलीले राखेको छ । पूर्वमा चलचित्रको प्रोमोसन गरेर पश्चिम लाग्ने शोभितले बताए ।

कमेडी र एक्सन धारमा निर्माण भएको चलचित्रमा रागिनी खड्की दुलही रानीको रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रमा मुकेश आचार्य, सबिना कार्की, पेशाला कटुवाल लगायतको समेत अभिनय रहेको छ । भारतको नैनीताल, दिल्ली गेट लगायतका रमणीय स्थानमा समेत छायाकाँन गरिएको चलचित्र चैत्र १७ बाट देशभर झन्डै ७० वटा हलबाट प्रदर्शनमा आउने बताईएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

जीवनी : Life Story
भाषासाहित्यकार पारिजात
पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात
भानुभक्त आचार्यले
    भानुभक्त एक बहुमुखि प्रतिभा     पहाडको अति वेस् देश् तनहँुमा श्रीकृष्ण बाम्हण थिया ।     खुब उच्च कुल आर्यवंशी हुन गइ सत्कर्ममा मन् दिया ॥     विद्यामा पनि जो धुरन्धर हुन गइ
कहिलै नर्बिसीने पलहरु : The Last Time
moment1
श्रीअन्तुलाई सम्झदा भुवन सुवेदी कार्यक्रम उत्पादक तथा प्रस्तोता सप्तकोशी एमएम हाल उज्यालो ९० नेटवर्क काठमाण्डौ मानिसको जीवनमा धेरै यस्ता अविस्मरणीय रमाइला र रमणीय क्षणहरु हुन्छन् । जुन सम्झना पटक पटक मानपटलमा ल्याइरहुँ
moment1
तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
moment1
शिबराज इटनी चैनपुर १, धादिङ बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर
moment1
याहाँ तपाईको संझना    याहाँ तपाईको संझना      याहाँ तपाईको संझना   याहाँ तपाईको संझना   याहाँ तपाईको संझना    याहाँ तपाईको संझना     याहाँ तपाईको संझना  
कहिलै नर्बिसीने पलहरु : The Last Time
यस स्तमभ अनर्तगत तपाईले आफ्नो गाउघरको सम्झनाहरु कहिलै नमेटिने वालयकालका मिठा स्मृतिहरु वा कुनै अविमर्णीय छणहरु, रमाइला पलहरु, अनुभवहरु पठाउन सक्नु हुन्छ । रचना सम्प्रेषण गर्ने हाम्रो ठेगाना ः–
संझना मेरेा गाउँ : Memory my village
 संझना मेरेा गाउँ / वाना, संखुवासभा
वर्षौं पछिको त्यो मेरो गाउ‘को यात्रा आहा तिनजुरेको त्यो गुरॉसे पाखा चौबन्दी संगै सजिएको त्यो मखमली र ढाका अरुण गड्तिरमा घन्किएको एकादशी बजारैमा....को मिठो भाका ।।     अ मलाई विदेशमा रहंदा सधै मेरो
मेरो गाँउ बर्खे डाँडाँ  संखुवासभा
बर्खे डाँडाँ   पुर्बी नेपालको सुन्दर पहाडी जिल्ला संखुवासभा धुपु गा.बि.स वाडा.नं. ५ मत्स्यपोखरी गा.बि.स वाडा नं. १ र खाँदबारी नगरपालिका ९ मा अबस्थित यो सुन्दर गाँउ . बर्खे डाँडाँ यो गाँउ
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो
यहाँ तपाईको गाँउ
सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो छदा मेरो गाउँ सानो